SamwadKhabar logo

समाचार

सिन्धुली आइपुगे मेची-महाकाली उल्टो पैदल यात्री

संवाद खबर

फागुन ५, सिन्धुली । गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली आइपुगेका छन् । पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा शान्ति सुव्यवस्था र समस्त प्राणी जगतको कल्याणको कामना गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेको बताएका हुन् । पैदल यात्राका क्रममा रुपना थारुले मेचीदेखि महाकालीसम्म उल्टो पैदल यात्रा गरेका छन्। रुपनाकी श्रीमती पतरानीले भने सुल्टो यात्रा गरेकी छन् । उनीहरुको यात्रालाई सफल बनाउन मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा स्थानीय वासीन्दाले खानपान र बासको व्यवस्थापन गर्दै आएका छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि