SamwadKhabar logo

समाचार

विद्यार्थी परिषदद्वारा नव बर्ष २०८० को स्वागत गर्दै दीप प्रज्वलन

संवाद खबर

वैशाख १, काठमाडौं । नव बर्ष २०८० को स्वगत गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालकले देशभरका नगर इकाईहरूमा शुभकामना आदानप्रदान सँगै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नव बर्ष वि।सं। २०८० सालको स्वागत गर्दै परिषद्ले दार्चुला खलंगा , बाँकेको कोहोलपुर, जाजरकोटको खलंगा, दाङको घोराही, झापाको गौरीगञ्ज लगायत देशभरीका विभिन्न नगर इकाई समितिहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनिले जनाउनु भएको छ । नेपालमा विक्रम संवत्लाई सरकारी र जनस्तर दुवै तहमा मान्यता प्राप्त छ । यही क्यालेन्डर चलनचल्तीमा छ । हरेक वर्ष वैशाख १ गते नयाँ वर्ष भव्यताका साथ मनाइन्छ ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि