SamwadKhabar logo

समाचार

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दिपक थेबे चयन

संवाद खबर

वैशाख ५, न्युयोर्क । गत आइतबार न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्सको कियाचुको कार्यलयमा सम्पन्न नवौं अधिवेशनबाट किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दिपक थेबे चयन भएका छन् । थेबेको नेतृत्वमा २९ सदस्सीय समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सरोज थाङ्देन, उपाध्यक्षहरूमा विवश माङ्मु (म्यासाचुसेट्स), निलमजबेगु (न्युयोर्क), पूर्ण कुबेर थक्लुङ (मेरील्याण्ड), महासचिवमा बिमल चेम्जोङ, सहसचिवहरुमा बन्दना तुम्बाहाङ्फे, गजेन्द्र माबो (मेरील्याण्ड), कोषाध्यक्षमा निर्मला कन्दङ्वा चोङ्बाङ र सहकोषाध्यक्ष जीवन खजुम चयव भएका छन् । त्यस्तै समितिका सदस्यहरु दिक्षा जबेगु (न्युजर्सी), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे (न्युजर्सी), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजना लिम्बु, सूर्य थेबे (मेरील्याण्ड), किर्तन लिम्बु (मेरील्याण्ड), सोनिया फागो (मेरील्याण्ड), सुरेन्द्र थेगिम (ओहायो), त्रिमेन माबो (मेरील्याण्ड), बिपिन बिक्रम नेम्बाङ (भर्जिन्य) र साबि लिङ्देन (न्युयोर्क) चयन भएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि