SamwadKhabar logo

               

तीर्थ परिचय

९४ समाचार


राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा सवा लाख दीप बालिँदै

माघ ८, जनकपुरधाम । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमवार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियालीमा जनकपुरधाममा रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले सवा लाख दीप प्रज्वलन गरी उत्सव मनाउँदै छन् । यो अवसरमा जानकी...


अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी

माघ ८, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री मोदीले सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा...


अयोध्यामा आज भगवान रामललाको प्राण प्रतिष्ठा हुँदै

माघ ८, काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिमा आज (सोमवार) प्राण प्रतिष्ठा गरिँदैछ। प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२ः२० बजे (नेपाली समयानुसार मध्याह्न १२ः३५ बजे) सुरु हुनेछ। माघ ८ गते (जनवरी २२)...


नेपालबाट श्रीरामजन्मभूमी अयोध्या जाने निम्तालुलाई सुनौलीमा भव्य स्वागत

माघ ७, काठमाडौं । अयोध्यामा भगवान् श्रीराम मन्दिरमा प्राण–प्रतिष्ठामा निम्ता गरिएका नेपालका अतिथिहरुलाई सुनौली नाकामा भव्य स्वागत गरिएको छ । बाजासहित भारतको उत्तर प्रदेशबाट आएका वरिष्ठ अधिकारी, प्रहरी अधिकृत, स्थानीय अधिकारीहरुले नेपाली अतिथी टोलिलाई भव्य स्वागत गरेका थिए । ५...


हराउँदैछन् मनाङका ताल

माघ ३, मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन। पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल...


अयोध्यामा भगवान् रामको मूर्ति अभिषेक गर्ने धार्मिक अनुष्ठान शुरु

माघ २, काठमाडौं । अयोध्यामा त्यो शुभ समय अब नजिक आएको छ । नयाँ राम मन्दिरमा भगवान् रामको बाल्यकालको मूर्ति अभिषेक गर्ने धार्मिक अनुष्ठान मङ्गलबारदेखि शुरु हुने भएको छ । बुधवार प्रायश्चित तथा कर्मकुटी पूजा विधि सम्पन्न हुनेछ । अयोध्यामा...


अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

पुष २२, काठमाडौं । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणाअनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् । अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति...


बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

पुष १९, सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, “बूढासुब्बाप्रति ठूलो धार्मिक आस्था...


पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

२१ मंसिर, काठमाडौं । आजदेखि यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा मासु तथा मदिरा उत्पादन, विक्री ओसारपोसार तथा भण्डारण र सेवन गर्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार...


हरिबोधनी एकादशी : चाँगुनारायणमा भक्तजनको घुइँचो

७ मंसिर, काठमाडौं । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी...


पशुपति क्षेत्रमा छठको तयारी ( तस्विरहरू)

१ मङ्सिर, काठमाडौं । पशुपति क्षेत्रस्थित गुहेश्वरी, गौरीघाट बाग्मती किनारमा मङ्सिर ३ गते हुन गइरहेको हामी नेपालीहरूको छठ पर्वको तयारी तीव्रगतिमा भइरहेको छ । सूर्यको आराधना गरिने छठ पर्वका लागि गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने,...


पितृ तीर्थ गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्विरहरू)

२८ भाद्र, काठमाडौं । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज काठमाडौंको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहानैदेखि गोकर्णेश्वर मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको हो।...


मनमोहक तीनधारे (तस्बीरमा)

[caption id="attachment_70718" align="alignnone" width="1100"] काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२, काफलडाँडानजिकै रहेको ‘तीनधारे झरना’मा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिर : पेमा लामा/रासस ।[/caption]


सर्वसाधारण र पर्यटकका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

जेठ २, काठमाडौँ । लामो समयदेखि बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा लगाएको ताला खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ताला खोल्नका लागि निर्देशनात्मक पत्र पठाएसँगै बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो । बौद्ध...


प्राकृतिक सुन्दरताले भरिपूर्ण ‘बराह ताल’

वैशख २९, ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार...


पाथीभरामा दर्शनार्थीको भीड

वैशख २०, ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ। हिजो मंगलबार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता मंगलबार सबैभन्दा...


बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

वैशाख १७, भ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने...


सातु खाने दिनः अक्षय तृतीया पर्वमा पशुपतिमा दर्शनार्थीको भीड

वैशाख १०, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । जौं र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।...


मातातीर्थमा दिवंगत आमा सम्झनेको भिड

वेशख ७, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा...


गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

वेशख ३, गोरखा । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…