SamwadKhabar logo

               

तीर्थ परिचय

नेपालबाट श्रीरामजन्मभूमी अयोध्या जाने निम्तालुलाई सुनौलीमा भव्य स्वागत

प्रमिला भुजेल

प्रमिला भुजेल

नेपालबाट श्रीरामजन्मभूमी अयोध्या जाने निम्तालुलाई सुनौलीमा भव्य स्वागत
माघ ७, काठमाडौं । अयोध्यामा भगवान् श्रीराम मन्दिरमा प्राण–प्रतिष्ठामा निम्ता गरिएका नेपालका अतिथिहरुलाई सुनौली नाकामा भव्य स्वागत गरिएको छ । बाजासहित भारतको उत्तर प्रदेशबाट आएका वरिष्ठ अधिकारी, प्रहरी अधिकृत, स्थानीय अधिकारीहरुले नेपाली अतिथी टोलिलाई भव्य स्वागत गरेका थिए । ५ सय वर्षको संघर्ष पछि भारतमा निर्माण भएको राम मन्दिरमा भगवान् श्रीरामको बाल मूर्तिको प्राण प्रतिष्ठा हुने ऐतिहासिक कार्यक्रममा नेपालबाट स्वागतपछि पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहितको टोली अयोध्या प्रस्थान गरेको छ । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अयोध्यामा श्रीराम मन्दिरको प्राणप्रतिष्ठालाई ऐतिहासिक क्षण बताउनु भयो । उहाँले दुई देशबीच धार्मिक सम्बन्धले प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भयो । नेपालबाट सांसद हरिप्रभा खड्का, पूर्वआइजीपी अच्युतकृष्ण खरेल, पूर्वएआइजी कल्याणप्रसाद तिमिल्सिना, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, वरिष्ठ पत्रकारहरु शरदचन्द्र भण्डारी, डा. दीपेश केसी, पंकज दास, दीपक खरेल, मुकुन्द कालिकोटे, बिन्देश दाहाल, विराट गौतम, मिथिलेश कुमार यादव, केशव प्रसाद बोहरा, संगम ढकाल लगायत रहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…