धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ । डाँडामा रहेको तीनकन्या माईको...
भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दैयस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालय अघि बढेका छन् ।...
गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन
वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सिताराम मन्दिरको जिर्णोद्वार तथा पुन निर्माण पछि उद्घाटन भएको छ । बुधवार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सिताराम रामेश्वर धामको उद्घाटन गर्नु भयो । श्री...
हलेसीमा पन्ध्र दिने रामनवमी मेला
वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमाभोलि बुधवार रामनवमीको अवसरमाएक साताअघिदेखि धार्मिक मेला हुनलागेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईका अनुसार यसै अवसर...
जैमिनीधाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य
वैशाख ३, काठमाडौं । नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमि ठाउँ जैमिनी नगरपालिकालाई धार्मिक पर्यटनसँग जोड्न लागेको नगरपालिकाले जनाएको छ । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको...
महाभारतकालीन कीचकवध उत्खनन : भवनको संरचना भेटियो
चैत्र १८, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले...
झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित
चैत्र १४, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित किच्चकबध स्थल दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो । महाभारतकालीन किंवदन्तीअनुसार पाँच...
धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी
चैत्र १३, काठमाडौं । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो...
क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा
चैत्र २, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक...
चैत १ गतेदेखि निःशुल्क उपचारका लागि पशुपतिमा महायज्ञ
फागुन २८, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ संयोजक डा. निकोलस भुसालका अनुसार...
फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश
फागुन २८, काठमाडौं । उच्च अदालत इलामले पाँचथरको फाल्गुनन्द २ स्थित सिलौतीमा निर्माण भइ रहेको नेपालका १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक निर्माण रोक्नु नपर्ने आदेश जारी गरेको छ ।आइतवार न्यायाधीश किरण पौडेल र राजेशकुमार...
लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु
फागुन २७, काठमाडौं । शनिवार मायादेवी मन्दिर परिसरमा आयोजित प्रब्रज्या कार्यक्रममा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलाहरू पालना गरी सहभागी भएका छन् । फागुन १६ गतेदेखि सुरू भएको प्रब्रज्यामा लुम्बिनीमै आएर...
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
फागुन २२, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन,...
महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन
फागुन १८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति–२०८० गठन भएको छ । महासमिति अन्र्तगत विभिन्न ८ उपसमिति समेत गठन भएका छन् । ८ उपसमितिहरुमा...
मातातीर्थको ल्होंखा दबुमा ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै
फागुन ६, काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमवार रुद्रायणी (काली देवीको) को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार) ले सो स्थानमा नाच देखाउने...
पनौती ‘विश्व सम्पदा’ मा सूचीकृत हुने अन्तिम चरणमा
माघ १४, काठमाडौँ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने...