SamwadKhabar logo

समाज

सुत्केरी बिदा ६ महिना

संवाद खबर

संवाद खबर

सुत्केरी बिदा ६ महिना
वैशाख २८, काठमाडौं । सरकारले कामकाजी महिलालाई सुत्केरी बिदा ६ महिना दिने तयारी गरेको छ । हाल महिलाले सुत्केरी बिदा ९८ दिन पाँउदै आएका छन् । नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि कामकाजी महिलाका लागि बढाएर सुत्केरी बिदा ६ महिना दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएको निष्कर्षसहित थप तीन महिना बिदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही अनुसार स्वास्थ्यले कानुन मन्त्रालयमा मस्यौदा पठाइसकेको छ । अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसदबाट पारित भएर संशोधित ऐन कार्यान्वयन भएपछि सुत्केरी बिदा ९८ दिनबाट बढेर ६ महिना पुग्ने छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार शिशु जन्मिएदेखि पाँच महिनासम्म स्तनपान गराउने आमा ५६ प्रतिशत मात्र छन् । ४४ प्रतिशत आमाले फर्मुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन् । बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्छ भनेर धेरै आमालाई थाहा हुँदाहुँदै पनि तीन महिनापछि जागिरमा फर्किनु पर्ने भएकाले फर्मुला दूध खुवाउन बाध्य छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि