SamwadKhabar logo

               

अर्थ व्यवसाय

आभोकाडोको मूल्य हालसम्मकै उच्च

संवाद खबर

संवाद खबर

आभोकाडोको मूल्य हालसम्मकै उच्च
असार ५, काठमाडौं । आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको हो । गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत मूल्य ४५० रुपैयाँ तोकेको थियो । त्यसपछि बढेर जेठ २८ गतेसम्म आइपुग्दा एक सय रुपैयाँले बढेर ५५० रुपैयाँ कायम भएको थियो । अहिले सोही आभोकाडो प्रतिकेजी एक सय रुपैयाँले बढेर अधिकतम मूल्य ७ सय रुपैयाँ तोकेको छ भने औसत मूल्य ६५० रुपैयाँ कायम भएको समितिले उल्लेख गरेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो । नेपालमा आभोकाडो सीमित व्यक्तिले मात्रै खाँदै आएका छन् । उत्पादनसँगै खपत पनि कम हुने आभोकाडो नेपालले अफ्रिकी मुलुकबाट आयात गरी आप्रर्ति गर्दै आएका छन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालले वार्षिक ८ करोडभन्दा बढी मूल्यको आभोकाडो आयात गरेको छ । नेपाललले गत आर्थिक वर्षमा ८ करोड १ लाख रुपैयाँको २ लाख ८४ हजार केजी आभोकाडो आयात गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले ६ करोड २३ लाख रुपैयाँको १ लाख ८५ हजार केजी आभोकाडो आयात गरेको देखिन्छ । विभागका अनुसार नेपालले युगान्डा र केन्याबाट मात्रै आयात गरिरहेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…