SamwadKhabar logo

               

शिक्षा

सामाजिक सेवामा विद्यार्थी परिषद् एनसिसि बिबिए विभागका विद्यार्थीहरू

संवाद खबर

संवाद खबर

सामाजिक सेवामा विद्यार्थी परिषद्  एनसिसि बिबिए विभागका विद्यार्थीहरू
साउन ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमर्स क्याम्पस बिबिए विभागका विद्यार्थीहरूले आमाको माया छात्रबासमा शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाको माया छात्रवासमा नेपाल कमर्स क्याम्पस विविए विभागका विद्यार्थीहरूले कपि, कलम, सिसा, स्केल, व्याग र अङ्ग्रेजी सिकाई पुस्तकहरू वितरण गरेको विविए विभागका संयोजक विकास रावलले जनाएका छन् । काठमाडौंको मुलपानि सञ्चालन रहेको आमाको माया छात्रवासमन विभिन्न जिल्लाका गरिब, जेहेन्दार, दुर्गम क्षेत्रका बालकहरूलाई खान, बस्न, पढन जस्ता सुविधाहरू उपलब्ध गराएर सेवा कार्य गर्दै आइरहेको जनजाति कल्याण आश्रमलाश्र थप टेवा पुर्याउन र नेपाल कमर्स क्याम्पस बिबिए विभागमा अध्ययनरत विद्यार्थीहरूले थोरै थोरै आफुले रकम संकलनगरेर साथै क्याम्पससँगै रहेका स्टेशनरी र क्यानटीनहरूसँग सहयोग संकलन गरि उक्त शैक्षिक सामग्री वितरण गर्ने योजना सफल भएको कार्यक्रम संयोजकले बताएका थिए । वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, विद्यार्थी परिषद् नेपाल कमर्श क्याम्पस बिबिए विभागका संयोजक विकास रावल लगायत समितिका दीप कार्की, बेनिसा बस्नेत, निमा मोक्तान,आस्था अधिकारी, चाँदनी पोखरेल सनोज रौनियार, आनामिका सरू मगर, अभिषेक अर्याल, आयुषा खनाल विपिन साहीको महत्त्वपूर्ण उपस्थितिमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…