SamwadKhabar logo

               

शिक्षा

सामाजिक सेवामा विद्यार्थी परिषद् एनसिसि बिबिए विभागका विद्यार्थीहरू

संवाद खबर

संवाद खबर

सामाजिक सेवामा विद्यार्थी परिषद्  एनसिसि बिबिए विभागका विद्यार्थीहरू
साउन ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमर्स क्याम्पस बिबिए विभागका विद्यार्थीहरूले आमाको माया छात्रबासमा शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाको माया छात्रवासमा नेपाल कमर्स क्याम्पस विविए विभागका विद्यार्थीहरूले कपि, कलम, सिसा, स्केल, व्याग र अङ्ग्रेजी सिकाई पुस्तकहरू वितरण गरेको विविए विभागका संयोजक विकास रावलले जनाएका छन् । काठमाडौंको मुलपानि सञ्चालन रहेको आमाको माया छात्रवासमन विभिन्न जिल्लाका गरिब, जेहेन्दार, दुर्गम क्षेत्रका बालकहरूलाई खान, बस्न, पढन जस्ता सुविधाहरू उपलब्ध गराएर सेवा कार्य गर्दै आइरहेको जनजाति कल्याण आश्रमलाश्र थप टेवा पुर्याउन र नेपाल कमर्स क्याम्पस बिबिए विभागमा अध्ययनरत विद्यार्थीहरूले थोरै थोरै आफुले रकम संकलनगरेर साथै क्याम्पससँगै रहेका स्टेशनरी र क्यानटीनहरूसँग सहयोग संकलन गरि उक्त शैक्षिक सामग्री वितरण गर्ने योजना सफल भएको कार्यक्रम संयोजकले बताएका थिए । वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, विद्यार्थी परिषद् नेपाल कमर्श क्याम्पस बिबिए विभागका संयोजक विकास रावल लगायत समितिका दीप कार्की, बेनिसा बस्नेत, निमा मोक्तान,आस्था अधिकारी, चाँदनी पोखरेल सनोज रौनियार, आनामिका सरू मगर, अभिषेक अर्याल, आयुषा खनाल विपिन साहीको महत्त्वपूर्ण उपस्थितिमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…