SamwadKhabar logo

               

विद्यार्थी विचार

शिक्षा सुधारका लागि प्राज्ञिकद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम

प्रमिला भुजेल

प्रमिला भुजेल

शिक्षा सुधारका लागि प्राज्ञिकद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम
माघ १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय एकाइ समितिले त्रिवि केन्द्रीय क्याम्पसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थी परिषद्ले देशको समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राई, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, राष्ट्रिय सचिव जानकी आचार्य, त्रिवि संयोजक सुस्मिता चालिसे, केन्द्रीय सदस्य अर्जुन बगाले, सचिवालय प्रमुख दिनेश कार्की लगायत ८० जना भन्दाबढी विद्यार्थीहरूको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…