SamwadKhabar logo

               

वाग्मती प्रदेश

वडा अध्यक्ष सुवेदीबाट नयाँबस्ति युवा क्लबको नयाँ पर्खाल शिलान्यास

प्रमिला भुजेल

प्रमिला भुजेल

वडा अध्यक्ष सुवेदीबाट नयाँबस्ति युवा क्लबको नयाँ पर्खाल शिलान्यास
फागुन १७, काठमाडौं । जोरपाटि नयाबस्तिस्थित नयाँबस्ति युवा क्लब तथा देवकोटा पार्क परिसरमा सुर्कि सहितको नयाँ पर्खाल निर्माणका लागि आज शिलान्यास गरिएको छ । बिहिवार नगर प्रवक्ता तथा गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले पर्खालको शिलान्यास गर्नु भयो । सो अवसरमा वडा सदस्य श्री बहादुर योगी, क्लबका अध्यक्ष वीरेन्द्र राई, उपाध्यक्ष चन्द्रमणि गौतम, पूर्व क्लबका अध्यक्षहरु राम कुमार तामाङ, सुवास पुडासैनी, समाजसेवी उत्तम पुडासैनी लगायत क्लबका सदस्य, पदाधिकारी, स्थानीयहरुको उपस्थिती रहेको थियो । वागमति प्रदेशबाट विनियोजित ३० लाखबाट बन्न लागेको पर्खालको लम्बाई १ सय २६ मिटर रहेको छ । पर्खाल नगर प्रवक्ता सुवेदीको सिफारिस तथा प्रदेश माननीयको पहलमा पुरानो पर्खालको सट्टामा आकर्षक प्रवेश द्वारसहितको पर्खाल बन्नेछ । पर्खाल निर्माणको जिम्मा अजिमा कन्स्टर्क्सनले पाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…