SamwadKhabar logo

               

वाग्मती प्रदेश

बौद्धमा बृहत् सरसफाई अभियान शुरु, हरेक शनिवार टोलटोलमा सरसफाई हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धमा बृहत् सरसफाई अभियान शुरु, हरेक शनिवार टोलटोलमा सरसफाई हुने
फागुन २१, काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्धमा अभियान शनिवारबाट शुरु भएको छ । गर्मि मौसम शुरु हुनु भन्दा अगाडि नै वडालाई सफा बनाउने उदेश्यका साथ अभियान शुरु भएको वडा सदस्य देव बज्राचार्यले जानकारि दिनु भयो । अभियान हरेक शनिवार वडाका विभिन्न टोलमा हुनेछ । शनिवार बौद्धस्थित फुटबल मैदानबाट शुरु भएको वृहत सरसफाई अन्र्तगत धाराटोल, समता स्कुल वरवरको उत्तरी क्षेत्र तथा बौद्ध नगरको पश्चिमी क्षेत्रमा सडक, बाटोमा सरसफाई तथा खालि जमिनमा फालिएका फोहोरको समेत सरसफाई गरिएको थियो । वडाको पहलमा शुरु भएको बृहत् सरसफाई अभियानमा विभिन्न ८ सरसफाई कम्पनिको सहकार्य रहेको छ । बौद्ध सरसफाई केन्द्र प्रा.लि., क्रिएटिभ सरसफाई प्रा.लि., एक्टिभ नेपाल क्लिनिङ सर्भिस प्रा.लि., परिवर्तन सेवा प्रा.लि., मिलिजुली सरसफाई, सिन्धु सर्भिसेज प्रा.लि., वातावरण सरोकार र नेपाल फुलबारी सरसफाई रहेका छन् । गर्मि मौसममा फोहोरको कारण स्वास्थ्य जोखिम एवम् लामखुट्टेको प्रकोप बढ्ने भएकोले गर्मि शुरु हुनु भन्दा पहिले नै वडालाई सफा बनाउन वडाले बृहत् सरसफाई अभियान अगाडि बढाएको वडा सदस्य देव बज्राचार्यले जानकारि दिनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…