SamwadKhabar logo

               

वाग्मती प्रदेश

सर्वनाम शिक्षालयमा आयोजित २ दिने सर्वनाम हण्ट सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

सर्वनाम शिक्षालयमा आयोजित २ दिने सर्वनाम हण्ट सम्पन्न
फागुन २१, काठमाडौं । सर्वनाम शिक्षालयको आयोजनामा भएको सर्वनाम हण्ट सम्पन्न भएको छ । फागुन १८ र १९ गते भएको सर्वनाम हण्टमा नृत्य, गायन प्रतियोगिता, अविभावक मोटिभेसन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना भएको थियो । सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गा नाथ शिवाकोटीको सभा अध्यक्षतामा शुरु भएको थियो । सर्वनाम हण्टको नगर प्रमुख दिपक रिसालले उद्द्धाटन गर्नु भएको थियो । उद्द्धाटनको अवसरमा उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको दोश्रो दिन नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, गोनपा ६ का वडा अध्यक्ष नवराज लामा लगायतको विशेष आतिथ्यता रहेको थियो । दुइ दिनसम्म चलेको सो कार्यक्रममा ‘प्ले ग्रुप’ देखि कक्षा ४ सम्मलाई पहिलो दिन र फागुन १९ गते कक्षा ५ देखि १० कक्षाका विद्यार्थीेले गायन तथा नृत्यको माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्यको माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । मोटिभेसनल स्पिच समेत दिइएको थियो । उद्द्धाटन कार्यक्रमलाई सम्बोधन गनर्स हसँदै प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाले शिक्षाको विकासमा विशेष प्राथमिकता दिएको बताउनु हुँदै नगरपालिकालाई गुणस्तरीय शिक्षाको हब बनाउन सबै पक्षले कार्य गर्नु पर्ने बताउनु भयो । दुई दिने कार्यक्रममा सहभागि प्रतियोगि विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…