SamwadKhabar logo

               

वाग्मती प्रदेश

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा समाजसेवी रोज विष्टसहित १० महिला सम्मानित

प्रमिला भुजेल

प्रमिला भुजेल

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा समाजसेवी रोज विष्टसहित १० महिला सम्मानित
फागुन २२, काठमाडौं । गृहिणी महिला संघ नेपालले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुनौलो पाइलाका संस्थापक अध्यक्ष तथा युवा समाजसेवी रोजिना विष्ट रोज सहित १० महिलालाई सम्मान गरेको छ । सोमवार फरक विधामा रहेर समाजलाई विशेष योगदान पु¥याएका महिलाहरु सम्मानित भएका हुन् । समाजसेवी रोजिना विष्ट रोजसँगै सम्मानित हुनेमा कान्तिपुर टेलिभिजनकर्मी श्रद्धा अर्याल, अभिनेत्री केकी अधिकारी, गायिका तथा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेल, नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, महिला उद्यमी देविका बुढाथोकी रहनु भएको छ । यसैगरी राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, कानुनविद् तृष्णा न्यौपाने, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्जिता शर्मा र शिक्षाविद् प्रा.डा. पदमा अर्याललाई पनि सम्मान गरिएको संघकी अध्यक्ष अमृता शर्माले जानकारी दिनु भयो । कार्यक्रममा भूमिसुधार तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिना र काठमाडौं वल्र्ड स्कुलका संयोजक नैना चन्द शाहको उपस्थिति थियो । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गृहिणी महिला संघ नेपालले गरेको सम्मानलेसामाजिक क्षेत्रमा काम गर्ने जिम्वेवारी बढेको महशुष गरेको समाजसेवी विष्टले बताउनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…