SamwadKhabar logo

               

वाग्मती प्रदेश

पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला

Pramila Bhujel

Pramila Bhujel

पशुपतिस्थित वनकालीको जंगलमा किशोरीको शव फेला
चैत्र २, काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेका अनुसार सिन्धुली घर भएर कपनस्थित बालुवाखानीमा बस्ने १९ वर्षीया सुस्मिता थापा जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहिवार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी छन्। मृतक थापा रिलायन्स एकेडेमीमा पढ्थिन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा

सबै

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका ला…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

लोकप्रिय

सबै

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

यो पनि

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

वैशाख १६, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाक…

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, काठमाडौं । आफ्नै विधालयबाट नक्कली परीक्षार्थी खडा गराएर कक्षा १२ को परीक्षा…