SamwadKhabar logo

               

राजनीति

इलाममा भेषराजले टिकट पाउनुपर्थ्यो भन्दै स्वर्णिमले कांग्रेसलाई गरे प्रश्न

प्रमिला भुजेल

प्रमिला भुजेल

इलाममा भेषराजले टिकट पाउनुपर्थ्यो भन्दै स्वर्णिमले कांग्रेसलाई गरे प्रश्न

वैशाख १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको बताउँदै आफूले विगतमा काम गरेको पार्टी नेपाली कांग्रेसबारे स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएको भन्दै प्रश्न खडा गरेका छन् ।

१५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभामा वाग्लेले नेपाली राजनीतिमा कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोलमोडल व्यक्ति भएको बताए। ‘म पनि वीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ’, उनले भने ।

कांग्रेसका स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएकोसमेत वाग्लेले आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसका साथीहरु यहाँ हुनुहुन्छ । थोर बहुत परिचय हाम्रो पुरानै हो’, कांग्रेसलाई वाग्लेले प्रश्न गरे, ‘के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ ?’

इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए । तर, आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको उनको आरोप थियो । योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने उनले बताए ।

 

 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…