SamwadKhabar logo

               

राजनीति

रमेश लेखक गृहमन्त्री र स्वास्थ्यमा प्रदीप पौडेल नियुक्त

संवाद खबर

संवाद खबर

रमेश लेखक गृहमन्त्री र स्वास्थ्यमा प्रदीप पौडेल नियुक्त

असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गर्नुभएको मन्त्रिमण्डलअनुसार प्रधानमन्त्री ओलीले रमेश लेखकलाई गृहमन्त्रीमा र स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेललाई नियुक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई उपप्रधान एवं अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

यसैगरी गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमा आरजु राणा देउवा,कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया,पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त हुनुहुन्छ । 

यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षामन्त्रीमा मानवीर राई,कृषिमन्त्रीमा रामनाथ अधिकारी,उद्योगमा दामोदर भण्डारी,श्रममा शरदसिंह भण्डारी,सञ्चारमा पृथ्वी सुब्बा गुरूङ,खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला मन्त्री बन्नुभएको छ । 

उर्जामा दिपक खड्का, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल , भूमिसुधारमा बलराम अधिकारी, वनमा ऐनबहादुर शाही र खेलकुदमा तेजुलाल चौधरी नियुक्त हुनु भएको छ । 

नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…