SamwadKhabar logo

               

विश्व

बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए नेपाली विद्यार्थी

प्रमिला भुजेल

प्रमिला भुजेल

बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए नेपाली विद्यार्थी

६ साउन, काठमाडौं । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा जारी रहेको आरक्षण कोटाको विरोध आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार जारी आन्दोलनका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ । 

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको मागका आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ । 

आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिवारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

बिमस्टेक शिखर सम्मेलन सुरु, नेपालले आजै सम्बोधन गर्ने

बिमस्टेक शिखर सम्मेलन सुरु, नेपालले आजै सम्बोधन गर्ने

२२ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्र…

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

११ फागुन, काठमाडौं । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भए…

अमेरिकाबाट निष्कासित तीन सय आप्रवासी पानामाको होटलमा कैद, झ्यालबाट सहयोग माग्दै

अमेरिकाबाट निष्कासित तीन सय आप्रवासी पानामाको होटलमा कैद, झ्यालबाट सहयोग माग्दै

९ फागुन, काठमाडौं । अमेरिकाले तीन सय गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गरेर पा…

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताद्वारा शपथ ग्रहण

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताद्वारा शपथ ग्रहण

८ फागुन, काठमाडौं । भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ताले केन्द्रीय राजधानी दिल्ल…