SamwadKhabar logo

समाचार

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

संवाद खबर

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा आज नेपाल काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा आयोजना कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालीकमा माल्यार्पण गर्नुभयो । त्यसक्रममा उहाँले महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

कार्यक्रममा चर्चित ब्यान्ड सुरसुधाकी सरस्वती खत्रीले महात्मा गान्धीको समर्पणमा सांगीतिक प्रस्तुति दिनुभयो । 

यो दिवसको कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका सदस्यहरू पनि सहभागी थिए ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ । १५ जून २००७ मा महासभामा भारतद्वारा प्रस्तुत अहिंसा दिवस मनाउनेसम्बन्धी प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि