SamwadKhabar logo

               

खेलकूद

काभा महिला भलिबलः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

संवाद खबर

संवाद खबर

काभा महिला भलिबलः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

२२ साउन, काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबलको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगेको छ। मंगलवार दशरथ रंगशाला कभर्ड हलमा सम्पन्न भएको सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । 

भारतले खेलमा सहज जित निकाल्ने क्रममा पहिलो सेट २५–१५ ले जित्यो। त्यस्तै दोस्रो सेटमा भारतले २५–१६ ले खेल आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा भने श्रीलंकाले कडा चुनौती दियो।

तेस्रो सेटमा एक समय १२–८ को अग्रता बनाएको श्रीलंका उक्त लयलाई कायम राख्न भने असमर्थ भयो। अन्तमा खेल भारतले २५–२३ ले आफ्नो पक्षमा पार्दै ३–० ले खेल जित्दै फाइनलमा स्थान बनायो।

अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। 

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…