SamwadKhabar logo

               

समाचार

श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

संवाद खबर

संवाद खबर

श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

९ भाद्र, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुने भएको छ । साथै सो अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको छ ।

भाद्र १० गते सोमवार पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र नगर प्रमुख दिपक रिसालले संयुक्त रुपमा गर्नु हुनेछ ।

जन्माष्टमीका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं। ९ आरुबारीमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण झुला, यज्ञ, होम, भजनकिर्तन जस्ता कार्यक्रमहरु हुनेछ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा हुने मन्दिर उद्घाटन तथा विभिन्न पूजा, यज्ञ, अनुष्टानमा सहभागि हुन वडावासी, नगरवासी लगायत श्रद्धालु भक्तजनहरुलाई वडा अध्यक्ष राजिव थापाले आग्रह गर्नु भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा निम्न कार्यक्रमहरु हुनेछन् । 

१० वार्षिक पुजा, यज्ञ होम, कृष्ण झुला – बिहान ८ः०० बजेबाट
२० पुनःनिर्मित मन्दिरको समुद्घाटन – मध्यान्न १ः०० बजे
३० दाताहरुमा अभिनन्दन (माल्यार्पण) – मध्यान्न १ः३० बजे
४० प्रसाद वितरण – मध्यान्न २ः०० बजे
५० भजनकिर्तन – मध्यान्न ३ः०० बजे पछि

ताजा

सबै

राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु

भदौ २८, काठमाडौं । राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु भएको…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

लोकप्रिय

सबै

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

२६ भाद्र, काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नयाँ…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…