SamwadKhabar logo

समाचार

श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

संवाद खबर

९ भाद्र, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुने भएको छ । साथै सो अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको छ ।

भाद्र १० गते सोमवार पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र नगर प्रमुख दिपक रिसालले संयुक्त रुपमा गर्नु हुनेछ ।

जन्माष्टमीका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं। ९ आरुबारीमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण झुला, यज्ञ, होम, भजनकिर्तन जस्ता कार्यक्रमहरु हुनेछ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा हुने मन्दिर उद्घाटन तथा विभिन्न पूजा, यज्ञ, अनुष्टानमा सहभागि हुन वडावासी, नगरवासी लगायत श्रद्धालु भक्तजनहरुलाई वडा अध्यक्ष राजिव थापाले आग्रह गर्नु भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा निम्न कार्यक्रमहरु हुनेछन् । 

१० वार्षिक पुजा, यज्ञ होम, कृष्ण झुला – बिहान ८ः०० बजेबाट
२० पुनःनिर्मित मन्दिरको समुद्घाटन – मध्यान्न १ः०० बजे
३० दाताहरुमा अभिनन्दन (माल्यार्पण) – मध्यान्न १ः३० बजे
४० प्रसाद वितरण – मध्यान्न २ः०० बजे
५० भजनकिर्तन – मध्यान्न ३ः०० बजे पछि

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि