SamwadKhabar logo

समाचार

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

संवाद खबर

२७ भाद्र, काठमाडौं । ‘मिस युनिभर्स नेपाल–२०२४’ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ । बुधवार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उहाँले २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्नुभएको हो ।

आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी विजेतालाई ताज पहिराइदिनुभयो । स्मृति सिंह फस्ट रनरअप, अक्सिता क्षेत्री सेकेण्ड रनरअप, करिभिना इभा थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप हुनुभयो ।

फिनालेमा उपाधिका लागि २२ जना प्रतिस्पर्धी थिए । पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले मिस युनिभर्स नेपालको फिनाले होस्ट गर्नुभएको थियो ।

आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा घिमिरेले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

ताजा

सबै

दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको …

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा…

नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२१ असोज, काठमाडौं । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्र…

लोकप्रिय

यो पनि