SamwadKhabar logo

               

शिक्षा

परीक्षा केन्द्रमा टिकटक बनाउँदा विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द

संवाद खबर

संवाद खबर

परीक्षा केन्द्रमा टिकटक बनाउँदा विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द
फागुन ६, काठमाडौ  । परीक्षा केन्द्रमा टिकटक बनाउँदा कालिका माध्यमिक विद्यालय, दैलेखका विद्यार्थी रोशन कुमार शाहीको सम्पूर्ण परीक्षा रद्द भएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी शाहीको सम्पूर्ण परीक्षा रद्द भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अमर्यादित कार्य गरेको भन्दै शाहीको सबै परीक्षा रद्द गरेको हो । २०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी कालिका मावि, सिंहासैनका विद्यार्थी शाहीले परीक्षाको मर्यादा विपरीत परीक्षाको समयमा भए गरेका कार्यहरूलाई टिकटक बनाएर सामाजिक सञ्जालमा राखेकोमा उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले विद्यार्थी शाहीसँगै सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमल बहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्र बहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनैपनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरेको छ । यससँगै बोर्डले उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ । परीक्षा नियन्त्रकले सार्वजनिक सूचना जारी गर्दै यसको जानकारी दिएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…