SamwadKhabar logo

               

शिक्षा

सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट

संवाद खबर

संवाद खबर

सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट
फागुन ११, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोश्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट र  प्रदेश अध्यक्षमा महेश भट्ट  निर्वाचन भएका छन् । फागुन १० गते साँझबाट धनगढीमा शुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई वर्षमा सुदुरपश्चिम प्रदेशमा भएको कार्यक्रमरूको विवरण, सदस्यता, कार्यविस्तारको उपलब्धी सहित समेटेर निवर्तमान सचिव महेश भट्टले सचिव प्रतिवेदन प्रस्तुत गरी प्रदेश कार्यकारी समितिको दुई वर्ष कार्यकाल पूर्णरूपमा भङ्ग भएको घोषणा गर्नुभएको थियो । साथै निर्वाचन अधिकारिले नयाँ प्रदेश अध्यक्ष र प्रदेशको सचिव पदका लागी निर्वाचन शुरू गरी निर्वाचनबाट नयाँ प्रदेश अध्यक्षमा महेश भट्ट र प्रदेश सचिवमा प्रदिप भट्ट सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नु भएको थियो । दुई दिनसम्म चल्ने अधिवेशन फागुन ११ गते मंगलवार विहान औपचारिक रूपमा उद्घाटन भई अन्य सत्रहरू संचालन हुने परिषद्ले जनाएको छ ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…