SamwadKhabar logo

               

पत्रपत्रिका

निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

संवाद खबर

संवाद खबर

निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना
फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।
राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।निजगढ नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा आयोगका उपसचिव कपिलप्रसाद उपाध्याय, शाखा अधिकृत हरिहर कार्की, र आयुक्त थापा ओलीले सूचनाको हकको बारेमा कार्यपत्र पेस गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख खनाल र कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले सुचनाको हक बारे बोलेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको बारेमा सूचना आयोगकी आयुक्त थापा ओलीले प्रकास पारेकी थिइन ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…