SamwadKhabar logo

               

पत्रपत्रिका

निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

संवाद खबर

संवाद खबर

निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना
फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।
राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।निजगढ नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा आयोगका उपसचिव कपिलप्रसाद उपाध्याय, शाखा अधिकृत हरिहर कार्की, र आयुक्त थापा ओलीले सूचनाको हकको बारेमा कार्यपत्र पेस गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख खनाल र कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले सुचनाको हक बारे बोलेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको बारेमा सूचना आयोगकी आयुक्त थापा ओलीले प्रकास पारेकी थिइन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…