SamwadKhabar logo

               

राजनीति

कम्युनिष्ट कार्यकर्ताले बोके जय श्रीराम र ॐ को झण्डा

संवाद खबर

संवाद खबर

कम्युनिष्ट कार्यकर्ताले बोके जय श्रीराम र ॐ को झण्डा
चितवनको अयोध्यापुरीमा लगेर राखिने भनिएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज विधिवत् रूपमा पूजा गरी  पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका हुन् । रथ यात्रामा नेकपा एमाले ओली पक्षका कार्यकर्ताहरू रथ यात्राको अगाडि पछाडि ॐ को झण्डा र जय श्रीराम लेखिएको झण्डा बोकेर लामबद्ध भएका थिए । अरू समयमा हसिया हतौडाको झण्डा बाहेक अरू केही नदेख्ने कम्युनिष्टहरूले आज भने अनौठो लाग्ने गरी जय श्री राम र ॐ लेखिएको झण्डा बोकेर पहेलो कपडा लगाएर सडकमा नारा लगाउदै हिडेको परिदृश्य हामीले सामाजिक संजालमा पनि देख्न सक्छौ । बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरू चितवन पठाइएको थियो । प्रधानमन्त्री निवासमा रथ यात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

ताजा

सबै

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत य…

रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु…

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना…

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ…

लोकप्रिय

सबै

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

१२ कार्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरा…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…

यो पनि

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

१४ कार्तिक, काठमाडौं ।संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा…

रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

१२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेला…

राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै

राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै

९ कार्तिक, काठमाडौं । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेप…

लुम्बिनीका नवनियुक्त तीनमन्त्रीद्वारा शपथ

लुम्बिनीका नवनियुक्त तीनमन्त्रीद्वारा शपथ

८ कार्तिक, काठमाडौं । लुम्बिनी प्रदेशमा हिजो बुधवार नियुक्त हुनुभएका तीन जना नयाँ म…