SamwadKhabar logo

               

पत्रपत्रिका

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा ‘कीटाणुशोधन’ कार्य शुरु

संवाद खबर

संवाद खबर

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा ‘कीटाणुशोधन’ कार्य शुरु
बैशाख १९, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बूनपा १० ले खाद्यान्न तथा तरकारी पसल ‘कीटाणुशोधन’ गर्न शुरु गरेको छ । निषेधाज्ञाको समयलाई ख्याल गर्दै बिहान बेलुकी वडाभित्रका खाद्यान्न तथा तरकारी पसल दिनको दुई पटक निसंक्रमण गर्न थालिएको बताएको छ । एकपटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल कीटाणुशोधन गरे पश्चात् उक्त स्थान ६ घन्टा सम्म निसंक्रमक बनाउन सकिन्छ । बू।न।पा १० क्षेत्रमा निषेधाज्ञाको समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्म दिनमा २ पटक मात्र खुल्ने गर्दछ । यस अभियानको उद्देश्य आम जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने वातावरण निर्माण संगै आफ्नो घर तथा वरिपरिको खेत्रमा पनि कीटाणुशोधन गर्न वडाबासिलाइ सुसुचित गर्दै नागरिक सचेतना अभिबृद्दि गर्ने मुख्य लक्ष्य रहेको बुनपा १० का वडाध्यक्ष नवराज भट्टराईले बताएका छन् । यस अभियानको लागि दैनिक ५ वटा स्वयंसेवकहरुको समुह परिचालन गरिएको छ । स्वयंसेवक परिचालन कार्य नारायण चोक युबा क्लब र एन एच आरसिएन लगायतको बिभिन्न सङ्घ संस्थाको प्रतिनिधि मार्फत गरिएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…