SamwadKhabar logo

               

शिक्षा

त्रिभुवन विश्वविद्यालयको नयाँ भर्नासम्बन्धी सुचना

संवाद खबर

संवाद खबर

त्रिभुवन विश्वविद्यालयको नयाँ भर्नासम्बन्धी सुचना
आसार २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय कीर्तिपुर, काठमाडौंले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिविले शैक्षिक सत्र २०७७–०७८ एम.एड. तहमा नयाँ भर्नासम्बन्धी सूचना प्रकाशित गरेको हो । सूचनमा भनिएको छ, ‘यस शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा सञ्चालित सबै विषयका एम.एड. तह प्रथम सेमेष्टरको नयाँ भर्ना कार्यक्रमका लागि २०७८ असार २० गतेदेखि फारम वितरण हुनेगरी भर्ना आवेदन आह्वान गरिएको छ । शिक्षाशास्त्रतर्फ स्नातक तह उत्तीर्ण गरेका वा एक वर्षे बि.एड. उत्तीर्ण गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर र काठमाडौं उपत्यकाभित्रका आंगिक क्याम्पसहरुमा प्रत्यक्ष र अनलाईन (मिश्रित) दुबै माध्यमबाट अध्ययन अध्यापन सञ्चालन हुने भएकाले मुलुकको विभिन्न भागमा रहेका इच्छुक विद्यार्थी तथा शिक्षक÷कर्मचारीहरुले घरमै बसी गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नेछन् ।’

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…