SamwadKhabar logo

               

शिक्षा

त्रिविद्वारा नतिजा सार्वजनिक, नतिजा सहित भर्खरै प्रकाशित

संवाद खबर

संवाद खबर

त्रिविद्वारा नतिजा सार्वजनिक, नतिजा सहित भर्खरै प्रकाशित
असार २५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधी अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशितबारे सूचना जारी गरेको हो । नतिजा सार्वजनिक गर्दै संकायले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल माघ महिनामा सञ्चालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान विषय प्रथम वर्ष दोस्रो सत्र २०७५ समूहको नियमित तथा सोही सत्रको सोभन्दा अगाडि समूहका आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।’सो परीक्षामा निम्नाकिंत क्रमाङ्क भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, बल्खु, काठमाडौंले सबैका लागि जरूरी सूचना जारी गरेको छ । डीनको कार्यालयले परीक्षा तालिकासम्बन्धि सूचना प्रकाशित गरिएको हो । सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ को कोभिड–१९ का कारण विसं. २०७८ साल बैशाख महिनामा स्थगित भएको स्नातकोत्तर तह तेस्रो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा वि.सं. २०७८ साल साउन २० गते दिउँसो ०१.०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुनेछ । यसअघि काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञा आदेशमा एउटा हल वा कक्षा कोठामा बढीमा २५ जना मात्र रहने गरी परीक्षा सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ। योसँगै परीक्षा सञ्चालन हुनेछ । २५ जनाभन्दा बढी भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गर्नुपर्ने आदेशमा जनाइएको छ। साथै, एउटा सिफ्टको सबै बाहिरिएपछि मात्र अर्को सिफ्टको परीक्षार्थीलाई प्रवेश गराउने, स्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गराउने लगायत आदेशमा उल्लेख छ। पहिलो सिफ्टका विद्यार्थीले प्रयोग गरेका सबै उपकरण, डेक्स, बेन्चहरुलाई राम्ररी भाइरस मुक्त गराउने आदेशमा भनिएको छ । प्रशासनले उपत्यकामा सञ्चालन हुने सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणालीसमेत हटाएपछि अब स्कुल तथा विश्वविद्यालयका क्याम्पसहरुलाई परीक्षा सञ्चालनमा सहज भएको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…