SamwadKhabar logo

समाचार

कला दाहालद्वारा उचित पुरस्कारको व्यवस्था

संवाद खबर

  असार २५, काठमाडौँ । यही मिति २०७८ असार २३ गते साँझ सिनामंगलबाट पुरानो बानेश्वर, नयाँ बानेश्वर , शंखमुल हुँदै इमाडोल जाने क्रममा मेडिकल व्यवसायी कला दहालज्यूको नागरिकता बिलबुक, ३ वटा एटिम कार्ड ( सिद्धार्थ बैँक, सिटिजन्स बैंक, राष्ट्रिय बाणिज्य बैंक ) रू १० हजार पैसा भएको ह्रयाड ब्याक हराएको हुँदा भेटाउनु हुने महानुभावहरूले श्री चन्द्रकला दाहालज्यूको फोन नम्बर ९८५११३९६५५, ९८०११३९६५५ मा सम्पर्क गरिदिनु हुन अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी बुझाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । उक्त सामान भेटाउनु हुने महानुभावहरूलाई विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउदछौँ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि