SamwadKhabar logo

समाचार

अर्कै पुरुषसँग बोलेको भन्दै श्रीमानले काटे श्रीमतीको कान

संवाद खबर

काठमाडौं, ४ असार । बझाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् । आफ्नै श्रीमतीको काम काट्ने जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले परपुरुषसँग बोलेको भन्दै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेका हुन् । श्रीमतीको कान काटेपछि फरार रहेका मनोजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु विवाह गरेको केही महिनादेखि नै झगडा गरिरहेका थिए । गत असार ३० गते अर्कै एक व्यक्तिसँग बोलेको भन्दै मनोजले जानकीको कान चक्कुले काटेका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि