SamwadKhabar logo

               

अर्थ व्यवसाय

काठमाडौँ मेडिकल कलेज तनावग्रस्त अवस्थामा

देवराज रिजाल

देवराज रिजाल

काठमाडौँ मेडिकल कलेज तनावग्रस्त अवस्थामा
साउन ११, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा सेवारत कर्मचारी मदन लाल श्रेष्ठलाई निष्कासित गरेपछि मेडिकल कलेज तनावग्रस्त अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई पूर्वजानकारी बिना नै निष्कासन गर्ने गरेको विरोधमा उत्रिएको कर्मचारीले बताएका छन् । सो विरोधमा कर्मचारीहरुले अस्पताल परिसरमा नाराबाजी गरेर सडकमा विरोध गरेका छन् । कोरोना भाइरस कोभिड — १९ को महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिए पनि विगत दुई महिनाभन्दा बढीको तलव नपाएको गुनासो उनीहरुले गरेका छन् । कर्मचारीहरुले खाइपाई आएको सेवा, सुविधाहरु समेत हटाएको हाम्रा संवाददातालाई जानकारी गराएको छ । स्थायी कर्मचारीहरुलाई एक पछि अर्को गर्दै निष्कासन गर्ने प्रवृत्ति भइरहेकाले विरोध गर्नु परेको काठमाडौँ मेडिकल कलेजका कार्यरत कर्मचारीहरुले जनाएका छन् । भिडियो हेर्नका लागि याहाँ क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=C2WkxUfKm2k

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …