SamwadKhabar logo

               

पत्रपत्रिका

पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण

देवराज रिजाल

देवराज रिजाल

पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण
भदौ ९, काठमाडौं । ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी छिन् । गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिएकी छिन् । उनले आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि कोरोना पोजिटिभ देखेपछि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन् । उनले नियमित मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गरेपनि संक्रमण भएको बताइन् । गौरिकाले आफूलाई कुनै लक्षण नरहेको र परिक्षण नगरेको भए संक्रमणबारे थाहा नहुन सक्ने बताइन् । उनले सबैलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी छिन् ।  

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…