SamwadKhabar logo

समाचार

गोरखा पालुङटार नगरपालिकाका १०० परिवारलाई राहत

संवाद खबर

संवाद खबर

गोरखा पालुङटार नगरपालिकाका १०० परिवारलाई राहत
१५ भदौ , गोरखा ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित गोरखा जिल्लाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस, १०० प्याकेज गाउँघरमा सामान्यतया बढी प्रयोग गरिने औसधी वितरण गरिएको छ । राहत सामग्रीहरू पालुङटार नगरपालिकाका मेयर दीपक बाबू कंडेल, प्रहरी निरीक्षक सोम दास ढकाल, आपपिपल अस्पतालका प्रमुख बाबुराम गिरी,बौद्ध हिमाल युवा क्लबका अध्यक्ष कीरण गिरी र आवश्यकतामा भएका केहि परिवारले राहत सामग्री ग्रहण गरेको थिए । भने परिषदका राष्ट्रिय अध्यक्ष डा गोपीनाथ कंडेल,राष्ट्रिय महासचिव छितराज न्यौपाने ,राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल परिषद चितवन मेडिकल कलेजकि सह संयोजक डा आयुष्मा खाड्काले प्रदान गरेको थिए । राहत सामग्री वितरण कार्यक्रममा  प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष डा गोपिनाथ कंडेल, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख श्री दीपक बाबु कंडेल,प्रहरी निरीक्षक सोम दास ढकाल प्रशासन कार्यालयका सामाजिक एवं शैक्षिक व्यक्ति मदन देवकोटा, आपपिपल अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गीरी, बौद्ध युवा क्लबका अध्यक्ष कीरण गीरी लगायत बाढी पहिरोबाट प्रभावित केहि परिवारको उपस्थिति रहेको थियोे । पालुङटारमा वितरण गरिएको  उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र गोरखा,धादिङ लगायत सिन्धुपाल्चोक, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि