SamwadKhabar logo

               

राजनीति

कमल थापा पुनः राप्रपा नेपालको अध्यक्ष

संवाद खबर

संवाद खबर

kamal thapa काठमाण्डौ, फागुन १ । कमल थापाले पुनः राप्रपा नेपालको नेतृत्व लिएका छन् । लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई फेरि अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयनगरेसँगै राप्रपा नेपालले सो जानकारी निर्वाचन आयोगलाई गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि राप्रपा नेपालको अध्यक्षता लाक्पा शेर्पाले गर्दैआएका थिए । राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष बनेका कमल थापाले विज्ञप्तिमार्फत् ‘केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको’ बताएका छन् । देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई ध्यानमा राखी राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तै, लाक्पा तामाङले पनि आजै विज्ञप्ति प्रकाशित गरी राप्रपा नेपालको विचारधारा र कमल थापाको नेतृत्वबाट आफू शुरुदेखि नै प्रभावित रहेको बताएका छन् । थापालाई उनको विरासतको रूपमा नेतृत्व सुम्पन पाउँदा आफू हर्षित भएको र राप्रपा नेपाल चाँडै नेपालको बलियो शक्तिका रूपमा उदाउने विश्वास उनले विज्ञप्तिमार्फत् व्यक्त गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…