SamwadKhabar logo

               

राजनीति

पत्रकारिता क्षेत्रमा गहन अध्ययन आवश्यकः अध्यक्ष कार्की

संवाद खबर

संवाद खबर

पत्रकारिता क्षेत्रमा गहन अध्ययन आवश्यकः अध्यक्ष कार्की
फागुन १२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काठमाडौँ जिल्ला अध्यक्ष कुशुम कुमार कार्कीले पत्रकारिता क्षेत्रमा गहन अध्ययनको खाँचो रहेको बताएका छन् । वुधबार जिल्ला पार्टी कार्यालयमा पत्रकारहरुलाई बधाई तथा शुभकामना आयोजना गर्दै अध्यक्ष कार्कीले सो कुरा बताएका हुन् । समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ जिल्लाको प्रथम भेलाबाट भरखरै गठित शाखा कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिदै अध्यक्ष कार्की पत्रकारितामा अध्ययनकोे खाँचो रहेको औल्याए । हरेक पत्रकारले गहिराईमा गएर सत्यतथ्य विचारलाई बाहिर ल्याउनुपर्ने बताउँदै समाजवादी प्रेस संगठनका पत्रकारहरु समाजका मेरुदण्डको रुपमा काम गर्नुपर्ने बताए । पत्रकारिता पेसा मर्यादित र इमन्दार बन्न सके देशले काँचुली फेर्न समय नलाग्ने उनले बताए । पत्रकारिता मार्फत देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई परिवर्तन गर्न संस्कारको विकास गर्नुपर्ने बताए । उक्त बधाई तथा शुभकामना कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख नवराज अर्याल, जिल्ला सदस्य एवम् संगठन विभाग सचिव कृतु भण्डारी लगायत समाजवादी प्रेस संगठनका पदाधिकारीहरु सहभागी रहेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…