SamwadKhabar logo

               

राजनीति

एमाले मन्थली नगरपालिका अन्तर्गत १४ वटा काठमाडौं सम्पर्क मन्च गठन

संवाद खबर

संवाद खबर

एमाले मन्थली नगरपालिका अन्तर्गत १४ वटा काठमाडौं सम्पर्क मन्च गठन
फागुन २३, काठमाडौँ ।  नेकपा एमाले रामेछाप मन्थली नगरपालिका अन्तर्गत १४ वटा वडा– काठमाडौं सम्पर्क मन्च कमिटिहरु गठन गरेका छन् । शनिवार काठमाडौं सम्पर्क मन्चका अध्यक्ष बालकाजी श्रेष्ठको अध्यक्षतामा भएको वृहत भेलाबाट १४ वटै वडाहरुको कमिटि गठन भएको बताएका छन् । विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि रामेछापबाट काठमाडौँ आएर बसेका मन्थली नगरपालिकाका एमाले नेता कार्यकर्ताहरुलाई जोड्ने अभियान अन्तरगत कमिटि गठन गरेको बताएको छ । नगर अन्तर्गत वडा नं १ मन्थलीबाट यज्ञराज सुवेदी, वडा – २ बाट अरुण अधिकारी, वडा – ३ बाट कृष्ण हरि खत्री, वडा नं.– ४ बाट राजाबाबु श्रेष्ठ, वडा नं ५ बाट सुन्दर जंग थापा , वडा नं.– ६ बाट जनक श्रेष्ठ , वडा नं. ७ बाट श्याम रोक्का, वडा नं. ८ चिसापानीबाट श्याम सुन्दर श्रेष्ठ, वडा नं.– ९ पुराना गाउँ बाट विनोद श्रेष्ठ, वडा नं – १० चनखुबाट अनुज खत्री, वडा नं. – ११ नाटिलाबाट नानीकाजी आले, वडा नं– १२ गेलुबाट रोहित अधिकारी, वडा नं. – १३ फुलासीबाट जगदिस्वर खत्री वडा नं.– १४ फुलासीबाट गोपिलाल लामाको नेतृत्वमा वडा काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । कमिटिहरुलाई सक्रिया बनाउन र आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर काम गर्न पार्टी संगठनलाई काठमाडौं सम्पर्क मन्चका अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…