SamwadKhabar logo

               

धर्मशास्त्र

हरिसिद्धीको नाँच

देवराज रिजाल

देवराज रिजाल

हरिसिद्धीको नाँच
२७ फागुन, काठमाडौँ । हरिसिद्धको नाँचलाई जाला प्याँख भनिन्छ । जाला भनेको हरिसिद्धीको प्राचीन नाम हो । प्याँख भनेको नाँच हो । नेपालको सबैभन्दा पुरानो मुखुण्डो लगाएर नाँच्ने नाम हरिसिद्धिको नाँच हो । यो २४०० वर्ष अगाडि सुरु भएको बताइन्छ । राजा विक्रमादित्यको पालाभन्दा अगाडि यो नाँच नचाउन सुरु गरिएको हो । यो नाँचबारे नेपाल मण्डलका मुकुण्डो नाँच पुस्तकमा उल्लेख छ । सन् २००५ मा प्रकाशित यो पुस्तकमा विक्रमादित्यले आफ्ना कुल देवता हरिसिद्धिलाई नेपाल आउँदा लिएर आएका थिए । उनले वार्षिक रुपमा पवित्र कार्य अनुसार हरिसिद्धको नाँच चलाएको पनि भनिएको छ । हरिसिद्धिमा यो नाँच यमरी पूर्णिमा र फागु पूर्णिमा गरी दुईपटक नाँचिन्छ । हरेक १२ वर्षमा नयाँ पूजारी देखि नाँच्नेहरुलाई तालिम दिइन्छ । मुखुण्डोलाई पनि सफा गरी मर्मत गरिन्छ । यो नाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नाँचिन्छ । धुलिखेल, पनौती र फर्पिङमा पनि नचाइन्छ । दोलखामा पनि यो नाँच नचाइन्थ्यो । एक शताब्दीयता बन्द भएकोमा यस वर्ष नचाइने भएको छ । नेपाल संवत् ६८० मा दोलखामा राजा अमर मल्लको पालामा यो नाँच सुरु गरिएको हो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…