SamwadKhabar logo

               

शिक्षा

सेलिब्रेसनमा हिज्जे प्रतियोगिता सम्पन्नः प्रथम भए इष्टपोल

संवाद खबर

संवाद खबर

सेलिब्रेसनमा हिज्जे प्रतियोगिता सम्पन्नः प्रथम भए इष्टपोल
चैत १३, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवाचोकमा रहेको दि सेलिब्रेसन को–एड्ले आयोजना गरेको इन्टर हाई स्कूल हिज्जे प्रतियोगीतामा इष्टपोल स्कूलका विद्यार्थी प्रथम भएका छन् । प्रतियोगितामा ३२ विद्यालयलाई पछि पार्दै जोरपाटीको इष्टपोल स्कूलमा अध्ययनरत विद्याथीले पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै नेशनल क्रियटिभ को–एड् दोस्रो बन्न सफल भएको छ भने हिम रश्मी मा.वि. तेस्रो हुन सफल भएको छ । प्रथम हुने प्रतियोगीहरुले शिल्ड, मेडल, प्रमाणपत्र सहित गिफ्ट हेम्बर प्रदान गरिएको आयोजकले जनाए । दोस्रो र तेस्रोलाई पनि क्रमशः मेडल, शिल्ड, प्रमाणपत्र सहितको पुरस्कार वितारण गरेको छ । सेलिब्रेसनले १० औँ संस्करणमा आयोजना गरिएको सो प्रतियोगीतामा विभिन्न ३३ वटा विद्यालयहरुबाट विद्यार्थीहरुले भाग लिएको दि सेलिब्रेसन को–एड्का प्रवन्धक टासी लामाले जानकारी दिए । साथै प्रतियोगितामा भाग लिएका सबै विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुलाई समेत मायाको चिनो प्रदान गरिएको उनले बताए । शैक्षिक पाठ्यक्रममा समावेश गरिएको विषयवस्तु तयार पारी विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराएको प्रवन्धक लामाले बताए । कोभिडका कारण विद्यार्थीहरुको पढाईमा परेको असर र पढ्ने बानीको विकास गराउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको लामाले बताए । हिज्जे प्रतियोगिताले पढ्ने बानीको विकाससंगै स्मरण शक्तिको पनि विकास हुने भएकोले हरेक वर्ष सेलिब्रेसनले आयोजना गर्दै आएको बताए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…