SamwadKhabar logo

               

अर्थ व्यवसाय

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

संवाद खबर

संवाद खबर

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता
चैत २१, काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना मार्फत करार सम्झौता रद्दको जानकारी गराएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष मार्फत धर्मशाला खाली गरिदिन गत बिहीबार पठाएको पत्र होटल सञ्चालक बतास समूहले बुझ्न अस्वीकार गरेको पनि कोषले जनाएको छ । कोषले ब्यापारिक समूहले सम्झौता बमोजिमका शर्त पालना नगरेको भन्दै धर्मशाला भाडामा लगाउने सम्बन्धि करार रद्द गरेको हो । आज (सोमबार) प्रकाशित सार्वजनिक सूचनामा होटल सञ्चालकले पत्र नबुझेको र ईमेलबाट समेत करार भङ्ग सम्बन्धि निर्णय जानकारी गराईसकिएकोमा सार्वजनिक जानकारी समेतका लागि सार्वजनिक सूचना जारी गरिएको उल्लेख छ ।

ताजा

सबै

रसुवामा २ किलो सुनसहित एकजना पक्राउ

७ मंसिर, काठमाडौं । रसुवाबाट २ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्…

एमाले सभाका लागि र्‍याली सुरु

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज दरबारमार्गमा गर्ने सभाका ला…

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…