SamwadKhabar logo

               

अर्थ व्यवसाय

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

संवाद खबर

संवाद खबर

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता
चैत २१, काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना मार्फत करार सम्झौता रद्दको जानकारी गराएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष मार्फत धर्मशाला खाली गरिदिन गत बिहीबार पठाएको पत्र होटल सञ्चालक बतास समूहले बुझ्न अस्वीकार गरेको पनि कोषले जनाएको छ । कोषले ब्यापारिक समूहले सम्झौता बमोजिमका शर्त पालना नगरेको भन्दै धर्मशाला भाडामा लगाउने सम्बन्धि करार रद्द गरेको हो । आज (सोमबार) प्रकाशित सार्वजनिक सूचनामा होटल सञ्चालकले पत्र नबुझेको र ईमेलबाट समेत करार भङ्ग सम्बन्धि निर्णय जानकारी गराईसकिएकोमा सार्वजनिक जानकारी समेतका लागि सार्वजनिक सूचना जारी गरिएको उल्लेख छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …