SamwadKhabar logo

               

विद्यार्थी विचार

नयाँ वर्षको स्वागतमा रचनात्मक गतिविधि

संवाद खबर

संवाद खबर

नयाँ वर्षको स्वागतमा रचनात्मक गतिविधि
चैत्र ३०, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा २०७८ साललाई विदाई सँगै देशभर नव २०७९ को स्वागत गर्दै विभिन्न रचनात्मक कार्यक्रम संचालन गरेको छ । नयाँ बर्ष २०७९ लाई स्वागत गर्दै परिषद्ले देशभर रहेको ५० वटा भन्दाबढी नगर इकाई तथा क्याम्पसहरूमा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रस्फुटन लगायत एक दर्जन भन्दाबढी कार्यक्रमहरू गरेका छन् । परिषद्ले देशको प्रमुख नगर तथा क्याम्पस र विश्वविद्यालयहरू कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय, चितवनको विरेन्द्र बहुमुखी क्याम्पस, दाङ , पोखराको पृथ्वीनारायण क्याम्पस, धनगढी, अत्तरिया, डडेलधुरा, विराटनगरलगायतको क्षेत्रहरुमा रचनात्मक कार्यक्रमहरु संचालन गरेको परिषद्का राष्ट्रिय सचिव नारायण तिमल्सिनाले जानकारी दिनु भएको छ । प्रााज्ञिक विद्यार्थी परिषद्ले आफ्नो स्थापना कालदेखि नै नव बर्षको समयमा विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । त्यस सँगै शिक्षा क्षेत्रमा दलिय राजनीतिभन्दा माथी रहेर काम गर्दे आईरहेको विद्यार्थी परिषद्ले युवा विद्यार्थीहरुमाझ नेपाली मौलिक धर्म, कला संस्कृतिको संरक्षण गर्न जोड दिदै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…