SamwadKhabar logo

               

धर्मशास्त्र

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग

देवराज रिजाल

देवराज रिजाल

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग
४ बैशाख, काठमाडौँ । सप्तरी, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएको छ। हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम​मा वक्ताहरूले यस्तो माग गरेका हुन्। कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नेपाल प्रहरी का पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको तथ्य प्रस्तुत गर्दै अन्य धर्महरू यसबाट फुटेर बनेको दाबी गरेका थिए। केही नेताहरूले देशलाई रातारात धर्म निरपेक्ष घोषित गरेको प्रति असन्तुष्टि प्रकट गर्दै उनले आफ्नो संस्कार माथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने बताउँदै सबैलाई यस अभियानमा लाग्न आह्वान समेत गरे। विशिष्ट अतिथि तथा कथा वाचक कान्ति मणि त्रिपाठीले सानो सानो गैर सरकारी संस्थाहरू मार्फत हिन्दूहरूलाई पथ भ्रष्ट बनाई विश्वासघात भइरहेको जानकारी गराउँदै राष्ट्रलाई जागृत गराउनुपर्ने आवश्यकता औँल्याए। धर्म निरपेक्षताले चार वर्ण छत्तीस जातको यो सुन्दर फूलवारी लाई सत्यानाश गरेको चर्चा गर्दै उनले कुपात्र को महत्व हुँदा प्रकृति सन्तुलित नरहने गरेको बताए।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…