SamwadKhabar logo

               

अर्थ व्यवसाय

पालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुननदिने अर्थमन्त्रीकाे दावी

संवाद खबर

संवाद खबर

पालको अर्थव्यवस्था श्रीलंकाकाे जस्तो हुननदिने अर्थमन्त्रीकाे दावी
बैशाख ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (सोमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता देखिने गरी सुधार गर्ने बताउनुभएको हो । सो अवसरमा सिएनआईका प्रतिनिधिहरुले नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा धारणा राख्दै मुख्य–मुख्य सूचकाङ्कमा श्रीलंका नेपाल भन्दा धेरै मजबुत रहेको दावी गरेका छन । नेपालको वास्तविक ऋण १४ दशमलव ५६ विलियन डलर र श्रीलंकाको ८९ दशमलव ५ बिलियन डलर रहेकोले अहिलेकै अवस्थामा सजक रहने हो भने मुलुक सामान्य अवस्थामै रहने उनीहरुको भनाइ छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदर हेरफेर गर्नुपर्ने सुझाव दिनुभएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …