SamwadKhabar logo

               

राजनीति

समाजवादी प्रेस संगठन मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँ

संवाद खबर

संवाद खबर

समाजवादी प्रेस संगठन मेट्रो एफएम प्रतिष्ठान शाखामा  किशोरकुमार सेढाईँ
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालित मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठन प्रतिष्ठान शाखा भेलाले कमिटी गठन गरेको हो । प्रतिष्ठान शाखा कमिटीको उपाध्यक्षमा गौरव पोखरेल, सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा उदेन सामी रहनु भएको छ भने सदस्यहरूमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबु कृष्ण मानन्धर रहनु भएको छ । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष भोलानाथ पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वर मान डंगेला, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटी सचिवालय सदस्य नमराज ढकाल, समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्षद्वय विश्वमणि सुवेदी, सन्तराम बिडारी, उपमहासचिव उर्मिला कुँवर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल पत्रका महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, समाजवादी प्रेस संगठन नेपाल काठमाडौँका अध्यक्ष भीम लामा, नीलकण्ठ तिवारी लगायतका वक्ताहरूले सम्बन्धन गर्नु भएको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…