SamwadKhabar logo

               

अर्थ व्यवसाय

भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने

देवराज रिजाल

देवराज रिजाल

भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने
१५ बैशाख, काठमाडौँ । भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ। द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट बनाउन स्वीकृति दिएको छ।यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारू लगानी हुनेछ।५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजनामा २७ सय मानिसले रोजगारी पाउने बताइएको छ। चेनाब भ्याली पावर प्रोजेक्ट्स लिमिटेडले बनाउने यो आयोजना जम्मु कस्मिर जिल्लाको किस्तवारस्थित चेनाब नदीमा निर्माण हुनेछ।जम्मु कस्मिरमा भएका नदीहरूबाट २० हजार मेगावाट बिजुली निकाल्न सकिने अध्ययनहरूले देखाएका छन्।तर अहिलेसम्म त्यहाँ २ हजार ४ सय मेगावाट बिजुलीमात्रै जलविद्युत आयोजनाबाट निकालिएको छ। एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …