SamwadKhabar logo

               

खेलकूद

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

देवराज रिजाल

देवराज रिजाल

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल
२१ बैशाख, काठमाडौँ । बैशाख २१, काठमाडौं । युइएइफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल प्रवेश गरेको छ । भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो। बुधबार राति भएको खेलमा भिल्लारियलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । त्यसमा फाविन्हो, लुइस डियाज र साडियो मानेले गोल गरे । खेलको तेस्रो मिनेटमा बोउलाय डियाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए । उनले इटिने कापोइको पासमा गोल गर्न सफल भएको थियो । ४१औं मिनेटमा फ्रान्सिस कोक्विलिनले इटिने कापोइको पासमा गोल गर्न सफल भएको थियो । ६२औं मिनेटमा फाविन्होले मोहम्मद सलाहको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा परिवर्तित लुयस डियाजले ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै समग्रमा अग्रता बढाउन सफल भयो । पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पल्ट हो । अब लिभरपुलले उपाधिका लागि स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग मे २९ मा खेल्नेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…