SamwadKhabar logo

समाचार

काठमाडौंका धारामा भेटियो दिसामा पाइने जीवाणु, पानी उमालेर मात्रै पिउन आग्रह

संवाद खबर

असार ८, काठमाडौं । आइतबार हैजा संक्रमण पुष्टि भएका बागबजारका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको बागबजारबाट उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा ‘फिकल इकोली’नामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । फिकल इकोली मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । अधिकारीकाअनुसार उनीहरूले धारा र ट्युवबेलबाट आएको पानी संकलन गरेर राख्ने गरेको र नउमालि पिउने गरेको पाइएको छ । आइतबार हैजा संक्रमण पुष्टि भएका उनीहरू एकै परिवारका दिदीबहिनी हुन् । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको अधिकारीले बताए । पानीबाट हैजा संक्रमण भएको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी उमालेर मात्रै पिउन र जथाभाबी खानेकुरा नखान अनुरोध गरेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि