SamwadKhabar logo

समाचार

भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ

संवाद खबर

संवाद खबर

भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ
असार १५, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन न्यौपानले जानकारी दिए। भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको डिएसपी न्यौपानेले जानकारी दिए। उनीहरुले विभिन्न प्रलोभव देखाई आफ्नो क्लिनिकमा लैजाने गरेको उनको भनाई छ। अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका अवान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो। शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अबदेखि यस्तो कार्य नगर्ने सर्तमा छोडिएको डिएसपी न्यौपानको भनाई छ। प्रहरीले निगरानी बढाएसँगै अस्पताल परिसरमै आएर बिरामी र उनका आफन्तलाई दबाब दिदैँ आफू अनुकूल मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि