SamwadKhabar logo

               

विज्ञान प्रविधि

जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

संवाद खबर

संवाद खबर

जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने
असार २६, काठमाडौँ । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो। नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा १० हजार येन जरिवाना तिराइनेछ। अहिले ल्याइएको नियमको बारेमा सन् २०२५ मा पुनः अध्ययन गरिनेछ। साथै यसले कस्तो असर पार्‍यो भन्ने विषयमा पनि छलफल हुनेछ। पुनः अध्ययनको क्रममा यसले मानिसको अभिव्यक्त स्वतन्त्रतामा पारेको असर र अनलाइन गालीगलौजको परिभाषा कस्तो हुनुपर्छ भन्ने विषय सामेल गरिनेछ। जापानी रियालिटी टेलिभिजन स्टार हाना किमुराले अनलाइन दुव्र्यवहारको कारण नयाँ नियम अघि सारिएको हो। गत वर्ष किमुराको मृत्युभन्दा पहिला उनलाई अनलाइन दुव्र्यवहार गर्ने दुई पुरुषलाई जनही ९ हजार येन जरिवाना गरिएको थियो। त्यसयता जापानमा कडा किसिमको साइबर कानुनको माग हुँदै आएको थियो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…