SamwadKhabar logo

               

विज्ञान प्रविधि

जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

संवाद खबर

संवाद खबर

जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने
असार २६, काठमाडौँ । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो। नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा १० हजार येन जरिवाना तिराइनेछ। अहिले ल्याइएको नियमको बारेमा सन् २०२५ मा पुनः अध्ययन गरिनेछ। साथै यसले कस्तो असर पार्‍यो भन्ने विषयमा पनि छलफल हुनेछ। पुनः अध्ययनको क्रममा यसले मानिसको अभिव्यक्त स्वतन्त्रतामा पारेको असर र अनलाइन गालीगलौजको परिभाषा कस्तो हुनुपर्छ भन्ने विषय सामेल गरिनेछ। जापानी रियालिटी टेलिभिजन स्टार हाना किमुराले अनलाइन दुव्र्यवहारको कारण नयाँ नियम अघि सारिएको हो। गत वर्ष किमुराको मृत्युभन्दा पहिला उनलाई अनलाइन दुव्र्यवहार गर्ने दुई पुरुषलाई जनही ९ हजार येन जरिवाना गरिएको थियो। त्यसयता जापानमा कडा किसिमको साइबर कानुनको माग हुँदै आएको थियो।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…