SamwadKhabar logo

               

शिक्षा

धुम्बाराहीको एक नीजि स्कूलमा विद्यार्थीलाई कुटेर पढाईन्छ

संवाद खबर

संवाद खबर

धुम्बाराहीको एक नीजि स्कूलमा विद्यार्थीलाई कुटेर पढाईन्छ
असार २७, काठमाडौँ । शैक्षिक संघसंस्थाहरुमा विद्यार्थीलाई रचनात्मक एवम् प्रयोगात्मक भन्दा विद्यार्थीको मनोभावना विपरित जबरजस्ती रुपमा पढाउने र गृहकार्य नगर्दा शिक्षकहरुबाट विद्यार्थी कुटिने प्रवित्ति अझै हटेको छैन् । बालबालिकाहरुलाई मनोविज्ञान विपरित क्षमताभन्दा बढि गृहकार्य गर्न लगाउने र घोकन्ती शिक्षण प्रक्रियामार्फत मानसीक र शारिरिक रुपमा बोझ बनाउँदै आएका छन् । त्यस्तै राजधानी काठमाडौैँकै केही नीजि विद्यालयहरुमा पनि त्यही अभ्यास चलिरहेको छ । काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीको दी इन्साइट भिजन स्कूलको कक्षा ५ मा अध्ययनरत वर्ष ११ को सिजन श्रेष्ठमाथी गृहकार्य नल्याएको भन्दै एक शिक्षिकाले सुम्लो उठ्ने गरी कुटपिट गरेकी छिन् । उनकै कक्षामा पढ्ने अन्य विदार्थीमाथी पनि कुटपिट गर्ने गरेको पीडितहरुले बताए । पीडितको अभिभावकले भने– बाबु स्कूल जान नमान्ने, टोलाउने, बेलाबेलमा झस्किने गरेको र कारण बुझ्दै जाँदा खुट्टामा निलडाम देखाए । यसरी बच्चाको मानसीक मनोविज्ञानमा असर पुग्ने गरी कुटपिट गर्नु सामाजिक अपराध हो । शिक्षा दिने ठाउँमा हिंस्रक क्रियकलाप पटक–पटक घट्नु नेपालको शैक्षिक प्रणालीमाथी नै प्रश्न उठ्नु हो । त्यस्तै शिक्षामा व्यापारिकरण हुुनु, स्कूले विद्यार्थीहरुलाई आफुभन्दा ठूलो कितावको भारी बोकाउनु, क्षमताभन्दा बढि गृहकार्य दिनु, घोकन्ती शिक्षा प्रणाली अपनाउनु, विद्यालयमा अतिरिक्त क्रियाकलापका सामाग्रीहरु पर्याप्त मात्रमा नहुनु, प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड नदिनु शिक्षा क्षेत्रको ठूलो समस्या हो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…