SamwadKhabar logo

               

शिक्षा

धुम्बाराहीको एक नीजि स्कूलमा विद्यार्थीलाई कुटेर पढाईन्छ

संवाद खबर

संवाद खबर

धुम्बाराहीको एक नीजि स्कूलमा विद्यार्थीलाई कुटेर पढाईन्छ
असार २७, काठमाडौँ । शैक्षिक संघसंस्थाहरुमा विद्यार्थीलाई रचनात्मक एवम् प्रयोगात्मक भन्दा विद्यार्थीको मनोभावना विपरित जबरजस्ती रुपमा पढाउने र गृहकार्य नगर्दा शिक्षकहरुबाट विद्यार्थी कुटिने प्रवित्ति अझै हटेको छैन् । बालबालिकाहरुलाई मनोविज्ञान विपरित क्षमताभन्दा बढि गृहकार्य गर्न लगाउने र घोकन्ती शिक्षण प्रक्रियामार्फत मानसीक र शारिरिक रुपमा बोझ बनाउँदै आएका छन् । त्यस्तै राजधानी काठमाडौैँकै केही नीजि विद्यालयहरुमा पनि त्यही अभ्यास चलिरहेको छ । काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीको दी इन्साइट भिजन स्कूलको कक्षा ५ मा अध्ययनरत वर्ष ११ को सिजन श्रेष्ठमाथी गृहकार्य नल्याएको भन्दै एक शिक्षिकाले सुम्लो उठ्ने गरी कुटपिट गरेकी छिन् । उनकै कक्षामा पढ्ने अन्य विदार्थीमाथी पनि कुटपिट गर्ने गरेको पीडितहरुले बताए । पीडितको अभिभावकले भने– बाबु स्कूल जान नमान्ने, टोलाउने, बेलाबेलमा झस्किने गरेको र कारण बुझ्दै जाँदा खुट्टामा निलडाम देखाए । यसरी बच्चाको मानसीक मनोविज्ञानमा असर पुग्ने गरी कुटपिट गर्नु सामाजिक अपराध हो । शिक्षा दिने ठाउँमा हिंस्रक क्रियकलाप पटक–पटक घट्नु नेपालको शैक्षिक प्रणालीमाथी नै प्रश्न उठ्नु हो । त्यस्तै शिक्षामा व्यापारिकरण हुुनु, स्कूले विद्यार्थीहरुलाई आफुभन्दा ठूलो कितावको भारी बोकाउनु, क्षमताभन्दा बढि गृहकार्य दिनु, घोकन्ती शिक्षा प्रणाली अपनाउनु, विद्यालयमा अतिरिक्त क्रियाकलापका सामाग्रीहरु पर्याप्त मात्रमा नहुनु, प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड नदिनु शिक्षा क्षेत्रको ठूलो समस्या हो ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…